Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालालाई कोरोना भाइरसकाे संक्रमण भएको छ ।

कोइरालालाई साेमबार साँझ एक्कासी ज्वराे आएपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थियाे । प्रयोगशालाले कोइरालामा संक्रमण पुष्टि भएको जानकारी दिएको कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार अहिले कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077