Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाल प्रहरीका १५७ वरिष्ठ हवल्दारको पदस्थापन, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका १५७ वरिष्ठ हवल्दारको पदस्थापन, को कहाँ ? [सूचीसहित]

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । नेपाल प्रहरीका १५७ जना प्रहरी वरिष्ठ हवल्दारहरूको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी उपरीक्षकको साउन ८ गतेको निर्णयअनुसार प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका १५७ जनालाई प्रचलित नियमबमोजिम विभिन्न कार्यालय तथा दरबन्दीमा पदस्थापन गरिएको हो ।

निर्णयअनुसार बढुवा भएका प्रहरी वरिष्ठ हवल्दारहरूले हाल पदस्थापन गरिएको दरबन्दीबाटै तलब, भत्ता तथा राशन सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित कार्यालयलाई कर्मचारीहरूको अभिलेख अद्यावधिक गरी आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न पनि निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077