Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

नेपाल प्रहरीका १०३ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका १०३ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस [सूचीसहित]

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । नेपाल प्रहरीका १०३ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १०३ वरिष्ठ हवलदारलाई सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सूचीको पहिलो नम्बरमा कमल बहादुर थापा रहेका छन् भने अन्तिममा नारायण न्यौपाने रहेका छन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077