Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नेपाल प्रहरी सञ्चारतर्फका २८२ जना प्रहरी जवानको सरुवा [सूचीसहित]

नेपाल प्रहरी सञ्चारतर्फका २८२ जना प्रहरी जवानको सरुवा [सूचीसहित]

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । नेपाल प्रहरी सञ्चारतर्फका २८२ जना प्राविधिक प्रहरी जवानहरूको भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार उनीहरुको आवश्यकता अनुसार सरुवा गरेको हो । 

सरुवा भएकाहरूले साउन महिनादेखिको तलब, राशन तथा भत्ता सरुवा भएकै दरबन्दीबाट पाउनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077