Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ५ करोड ६७ लाख नगद ठगी गरेको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

    ५ करोड ६७ लाख नगद ठगी गरेको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 4.9K
    SHARES

    काठमाडौं। ठगी आरोपमा  न्युरोडमा रहेको नौलो  परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक रामकाजी खड्गी पक्राउ परेका छन् ।

    खड्कीलाई महानगरिय अपराध महाशाखाले ललितपु को धापाखेलबाट आज पक्राउ गरेको हो।



    प्रबन्धक पदमा मिति २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख  ठगी गरेर फरार भएका उनलाई महाशाखाले पक्राउ गरेको हो । महाशाखाले



    उनलाई ठगी सम्बबन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार