Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले भने- एसिड पीडकमाथि कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइन्छ

    प्रधानमन्त्रीले भने- एसिड पीडकमाथि कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.7K
    SHARES

    प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पीडकमाथि काडा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्। उनका प्रेस सल्लाहकारले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त विषयमा जानकारी गराएका हुन्।

    प्रधानमन्त्रीकाे भनाइलाइ उदृत गर्दै सामाजिक सञ्जालमा खेलिएकाे छ, ‘एसिड पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने छ।’



    यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार