Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महामन्त्री काेइरालाले जिते काेराेना

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ गते कोरोना पोजेटीभ देखिएका कोइराला भदौ ३० गते लक्षण देखिएपछि ओम अस्पताल भर्ना भएका थिए ।

उनलाई अस्पतालले डिस्चार्ज गरेपछि घर फर्किएका हुन्। अस्पतालमा केहि दिन बसेपछि उनलाई शनिवार १२ वजेपछि डिस्चार्ज गरिएको उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए।

सचिवालय सदस्य तथा नीजि सचिव तिवारीले महामन्त्री कोइराला केहि देखि आइसोलेसनमै रहने बताए। यस बीचमा भेटघाटलाई भने कम गरिने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077