Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भक्तपुरमा चन्दा संकलन गरेको आरोपमा पक्राउ

    भक्तपुरमा चन्दा संकलन गरेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्विर

    भक्तपुर । महानगरीय प्रहरी प्रभाग सानोठिमीले चन्दा संकलन गरेको आरोपमा एक जनालाइ पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपाली रहेका छन् ।



    उनले कुम्बासी टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



    थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार