Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा

बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन्।

उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका हुन् ।

उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077