Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाकाे प्रधानमन्त्रीलाई सुझाव - मन्त्रीमण्डल भागबन्डाबारे हाेइन संकटबारे छलफल गर्नुस्

काठमाडौं । पूर्व-स्वास्थ्यमन्त्री एव नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना विरुद्धको लडाईमा प्रधानमन्त्रीले केहि नगरेको आरोप लागाएका छन् ।

सामाजिक संजाल मार्फत उनले काठमाडौं बाहिरको परीक्षण घटाएकोमा असन्तुस्टी मात्रै पाेखेका छैनन् केही समस्या भइहाले के गर्ने भनेर सबैमा अलमल परेको समेत बताएका छन् ।

काठामाडौंमा कोरोना संक्रमितलाई जटिल हुदा आइसोलेसनमा राखेर उपचार गर्ने बेड नभएको तथा सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै नभएको जनाएका छन् ।

उनले अहिले कोरोना संक्रमीतको संख्या बढ्दै जाँदा सरकारले केहि नगरेको जनाउदै सामाजिक संजालमा यस्तो पोस्ट गरेका छन् ।

https://www.facebook.com/thapagk/posts/3500038043373416

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077