Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा दिल्लीले राजस्थानलाई सहजै हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग(आईपीएल) खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको छ ।

शुक्रबार यूएईको शारजाहमा भएको खेलमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ अ‍ोभरमा सबै विकेट गुमाएर  १३८ रन मात्र बनाएको छ ।

राजस्थानका लागि रहुल तेवातियाले ३८ तथा यशस्वी जयसवालले ३४ रन, स्टिभन स्मिथले २४ र जोस बट्लरले १३ रन बनाए। दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए।

दिल्लीका शिमरन हेटमायरले ४५ तथा मार्कस स्टोइनिसले ३९ रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए।

जितसँगै दिल्ली ६ खेलमा ५ जिसहित १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

https://twitter.com/IPL/status/1314625276467322880?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1314625276467322880%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Fsports%2Fstory%2Fipl-2020-delhi-capitals-vs-rajasthan-royals-match-report-tspo-1142995-2020-10-09

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077