Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कामदारलाई कोरोना संक्रमण भएपछि  काँग्रेस नेता पौडेल आइसोलेसनमा

    कामदारलाई कोरोना संक्रमण भएपछि  काँग्रेस नेता पौडेल आइसोलेसनमा

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । घरमा काम गर्ने कामदारलाई कोरोना संक्रमण भएपछि  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।

    पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको भएपनि  केही दिनका लागि आइसोसेलनमा बसेको जनाएका छन्।



    पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार