Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पुर्व मन्त्री सुनिल थापालाई कोरोना संक्रमण

    पुर्व मन्त्री सुनिल थापालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

    कोरोना संक्रमण पुष्टी भएपछि आइतबार दिउँसोबाट उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको कांग्रेस नेता किरण गिरिले जनाकारी दिए ।



    उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेस सभपाति शेरबहादुर देउवाले टेलिफोन गरि जानकारी लिएका छन् । नेता गिरिका अनुसार पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।



    राप्रपाका पूर्व महामन्त्री थापासहितको समूह केहि समय अगाडि मात्रै नेपाली कांग्रेसका प्रवेश गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार