Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

    राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडाैंकाे मेडिसिटी अस्पतालमा उपचाररत रहेका केसी डिस्चार्ज भएका हुन् ।



    मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि अघिल्लो मंगलबार अस्पताल भर्ना भएका केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।



    पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

    उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार