Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्री रवि लक्षित केसीको टिप्पणी – सहकारी ठगबाट देश कंगाल भइसक्यो

    गृहमन्त्री रवि लक्षित केसीको टिप्पणी – सहकारी ठगबाट देश कंगाल भइसक्यो

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको टिप्पणी गरेका छन् ।

    नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले गृहमन्त्री रवि लामिछाने लक्षित यस्तो टिप्पणी गरेका हुन् ।



    उनले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।



    उपप्रधानमन्त्री समेत रहेका लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार