Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्डले राजनीतिक अराजकता मच्चाए : चित्रबहादुर केसी

    प्रचण्डले राजनीतिक अराजकता मच्चाए : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 339
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् ।

    अध्यक्ष केसीले प्रतिगमतनको खतरा अहिले पनि खतरा हुँदा पनि प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाएका हुन्।



    अध्यक्ष केसीले भने, ‘प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो । प्रतिगमनको खतरा त अहिले पनि छ नि । ओलीकै कारणले राप्रपाले अहिले १४ सीट ल्याएको हो नि। ०७४ सालमा त एउटा मात्रै सीट थियो। अहिले पनि प्रतिगमन हावी हुँदैछ ।’



    अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।

    उनले प्रचण्डले सत्ता समीकरण फेरेपछि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार