Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वाग्मती प्रदेशका काेराेना संक्रमित मन्त्री अस्पताल भर्ना

    वाग्मती प्रदेशका काेराेना संक्रमित मन्त्री अस्पताल भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.7K
    SHARES

    वाग्मती । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

    कोरोना संक्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।



    मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिएथियो ।



    सोमवारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महशुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार