Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टीकापुर र घोडाघोडीका नगर प्रमुखलाई कोरोना संक्रमण

    टीकापुर र घोडाघोडीका नगर प्रमुखलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 3K
    SHARES

    कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना होम आइसोलेसनमा छन् ।



    टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार