Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

    नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि गरिएको पीसीआर परीक्षणमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बढु, सुरेन्द्र पान्डे, सुजाता परियार, किरण यादव, मो. नसीर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा संक्रमण देखिएको कांग्रेसका एक नेताले जानकारी दिए ।



    संक्रमित ६ जना केन्द्रीय सदस्यहरु होम आइसोलेसनमा रहेको कांग्रेस स्राेतले जनाएकाे छ । म‌ंगलबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार