Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

उच्च रक्तचाप, टाउको दुख्ने, खोकी लाग्ने, स्वासप्रश्वास लगायतमा समस्या देखिएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए।

खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077