Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द (यस्ताे छ सूचना)

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेकाे छ ।

काठमाडाैं उपत्यकामा कोरोना भाइरसकाे सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना निकालेर जानकारी गराएका छन् ।

कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापनसम्बन्धी बाहेक अरु सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077