Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द (यस्ताे छ सूचना)

    आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द (यस्ताे छ सूचना)

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 3.5K
    SHARES

    भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेकाे छ ।

    काठमाडाैं उपत्यकामा कोरोना भाइरसकाे सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना निकालेर जानकारी गराएका छन् ।



    कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापनसम्बन्धी बाहेक अरु सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार