Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

एजेन्सी । युएईमा जारी  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेल्ने मौका दिएको छैन ।

दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।

सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएको थिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।

दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लामिछाने लगातार नवौं खेलमा बेन्चमै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077