Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ५ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

काठमाडाैं । सेयर बजारको परिसूचक नेप्से आइतबार ५ अंकले घटेकाे छ ।

५. ६ अंकले घटेको नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ।

आज १८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओर्लिएका छन्। ब्यापार १३, निर्जीवन बीमा ३१ अंकले बढेका छन्।

बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077