Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दसैँकाे ३ दिन कोरोना परीक्षण नहुने

    दसैँकाे ३ दिन कोरोना परीक्षण नहुने

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँकाे ३ दिन पीसीआर परीक्षण नहुने जनाएको छ।

    कोरोना भाइरसकाे संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण दसैँकाे ३ दिन नवमी, दशमी र एकादशीका दिन नगर्ने मन्त्रालयले जानकारी दिएकाे हाे ।



    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यी दिन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने सबै ल्याब पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।



    उनले ती तिन दिनमा ती प्रयोगशालाले प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार