Jul 08 2026 | २०८३, आषाढ २४ गते
08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३
काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आज साँझ एक ट्वीट गर्दै आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By