Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका जवान घुस रकमसहित पक्राउ

    सशस्त्र प्रहरीका जवान घुस रकमसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक जवानलाई घुससहित पक्राउ गरेकाे छ ।

    महोत्तरीकाे गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।



    चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार