Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौंमै एटिएम बुथ फोडिरहेको अवस्थामा युवक पक्राउ

    काठमाडौंमै एटिएम बुथ फोडिरहेको अवस्थामा युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 5.3K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी वृत कालिमाटीले प्रहरीले एटिएम बुथ फोडिरहेको अवस्थामा एक जना युवकलाई पक्राउ गरेको छ।

    कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो।



    आइतवार राति  कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा ती युवकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत कालिमाटीले कालिमाटीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार