Online Nepal
  • बुधबार, २३ जेष्ठ २०८१
  • १० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

    १० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले १० लाख घुससहित विद्युत प्राधिकरण कर्मचारीलाई पक्राउ गरेकाे छ ।

    अख्तियारकाे टाेलीले नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल (नवौतह) लाई पक्राउ गरेकाे हाे ।



    आयोजना प्रमुख इन्जिनियर जैसवाल सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।



    उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार