Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं ।मन्त्रिपरिषद्को बैठक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

नेकपाको सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077