Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले किन राखे मन्त्रिपरिषद्काे आकस्मिक बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सम्पन्न बैठकले नियमित मन्त्रालयगत एजेण्डामा निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बैठकले नियमित मन्त्रालयगत एजेण्डामा छलफल गरेको थियो ।

प्रधानमन्त्री ओलीले भोलि आफू अन्य काममा लाग्नुपर्ने भएकाले आज नै मन्त्रिपरिषद् बैठक बोलाएको बताएका ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077