Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं । चितवनमा बमजस्तो देखिन शंकास्पद बस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले टाँडी बजारमा कालो प्लाष्टिक बेरेर राखिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको बताए ।

टाँडीस्थित निर्माणाधीन आकाशे पुलमा फेला परेको शंकास्पद बस्तु ढुंगालाई प्लाष्टिकले बेरेको राखिएको खुलेको छ ।

त्रास सिर्जना गराउन दुईओटा पोका बनाएर शंकास्पद बस्तु राख्नेको खोजी भइरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077