Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • रामचन्द्र पौडेल पक्राउ प्रकरण

    बाबुराम भट्टराईकाे प्रश्न – राजावादीहरूलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?

    बाबुराम भट्टराईकाे प्रश्न – राजावादीहरूलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकाेप्रति आपत्ति जनाएका छन् ।

    पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा तनहुँकाे स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियाे ।



    पौडेल गिरफ्तारीपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार