Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तनहुँमा रामचन्द्र पौडेलका कार्यकर्ताद्वारा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट

    तनहुँमा रामचन्द्र पौडेलका कार्यकर्ताद्वारा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.5K
    SHARES

    तनहुँ । नेकपा एमालेको समर्थनमा मेयरका उम्मेदवार बनेका दीपकराज जोशीमाथि कुटपिट भएको छ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन।

    ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको स्थानिय एक युवाले वताए।



    जोशीको टाउकोमा गम्भिर चोट लागेको छ ।



    जोशी पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा समेत हुन ।

    जोशीले रामचन्द्र पौडेलका कार्यकर्ताहरुले आफुलाई हत्या गर्ने उद्देश्यले आक्रमण गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार