Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

    राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् ।

    नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज दुई अध्यादेश जारी गरेकी हुन् ।



    संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार