Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसदमा मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेस

    संसदमा मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेस

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश पेस गरिएको हो ।



    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार