Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा मिटरब्याजीलाई कारबाही गर्नेगरी अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा मिटरब्याजीलाई कारबाही गर्नेगरी अध्यादेश जारी

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 603
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् ।

    बुधबार राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका हुन् ।



    सो अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ ।



    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार