Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र देउवाबीच भेटवार्ता, संवैधानिक नियुक्तिका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

कांग्रेस सभापति देउवा शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।

आइतबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायहरुमा लामो समयदेखि नियुक्ति हुन सकेको छैन ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच संवैधानिक नियुक्तिका विषयमा छलफल भएकाे बताइएकाे छ। संवैधानिक निकायमा हाल ४५ पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077