Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली सरकार नालायक हो, भ्रष्टाचारी हो : रामचन्द्र पौडेल

    ओली सरकार नालायक हो, भ्रष्टाचारी हो : रामचन्द्र पौडेल

    अख्तियार पनि प्रधानमन्त्रीको इसारामा चल्याे

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएकाे बताएका छन् ।

    सरकारविद्धकाे प्रदर्शन कार्यक्रममा नेता पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचारी हो ।’



    भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको उनले बताए ।



    आफूहरु दूधले नुहाएका छौं नभन्ने उनले बताए । तर आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार