Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सालकको खपटासहित पक्राउ

    सालकको खपटासहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ छत्रे देउराली-६ घर भएका सुबास भनिने सुजन तामाङ रहेका प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई काठमाडौंको मित्रनगरबाट पक्राउ गरेकाे हाे ।



    उनको साथबाट ३ फिट ६ इन्च लामो सालकको खपटा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । उनलाई प्रहरीले ग्राहकको भेषका गएर पक्राउ गरेकाे थियाे ।



    परिसरले थप अनुसन्धानका सुवासलाई लागी जिल्ला बन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार