Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपाका सांसद विशेष अधिवेशनको माग गर्दै पुगे शीतलनिवास

काठमाडौं । सत्तारूढ दल नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसद हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन्।

स्राेतका अनुसार उनीहरु विशेष अधिवेशन माग गर्दै निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077