Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेकपाका सांसद विशेष अधिवेशनको माग गर्दै पुगे शीतलनिवास

    नेकपाका सांसद विशेष अधिवेशनको माग गर्दै पुगे शीतलनिवास

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

    नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसद हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन्।



    स्राेतका अनुसार उनीहरु विशेष अधिवेशन माग गर्दै निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास पुगेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार