Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खैरो हिरोइनसहित ३ जना पक्राउ

मोरङ । प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मिया रहेका छन् । उनीहरूलाई लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेकाे हाे । लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077