Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ८३ कोरोना संक्रमित

    सुदूरपश्चिममा थपिए ८३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 1.8K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा काेराेना पुस्टी हुनेमा कैलाली का ३१, कंचनपुरका ११, अछामका ६, बैतडीका १,बझाङ्गका १५, बाजुराका १४, डडेल्धुराका ४, दार्चुलाका १ र डोटीका १ रहेका छन् ।



    सेतीप्रादेशिक अस्पताल प्रयोगशालाबाट गरिएको परिक्षणमा ५७, डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ४, बझाङ्ग १५, बैतडी १ र कमलबजार प्रयोगशालाबाट गरिएको परिक्षणबाट ६ गरी ८३ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।



    हाल सम्म १ लाख २६हजार १३० स्वाबको नमुना जाच गरिएकोमा १२ हजार ६८७ कोरोना संक्रमण फेला परेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार