Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ९ः४५ मा बैठकमा उपस्थित हुन भनिएको छ ।
बैठकबारे थप जानकारी आउन बाँकी छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By