Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटार बोलाए

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो पक्षका सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

एक सांसदका अनुसार प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएको ती सांसदले जानकारी दिए ।

प्रधानमन्त्री ‌ओलीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077