Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकार सत्तारूढ दलबाटै घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली

    सरकार सत्तारूढ दलबाटै घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीको सिकार भएको बताएका छन् ।

    सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् ।



    संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।



    पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उनकाे जिकिर थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार