Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संसद् विघटनविरुद्ध जसपाले देशभर विरोध प्रदर्शन गर्ने

    संसद् विघटनविरुद्ध जसपाले देशभर विरोध प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । जनता समाजवादी पार्टी(जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाे छ ।

    जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् ।



    डा. भट्टराईले सार्वजनिक गरेकाे तालिका अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय जसपाले गरेको छ।



    उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टीले ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार