Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले संसद विघटनलाई लिएर चिन्ता नगर्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार भएकाले तुहिएकोमा चिन्ता नगर्न अनुरोध गरेका हुन् । साथै उनले अप्राकृतिक कुरा स्थायी हुँदैन पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं, किनकि अप्राकृतिक कुरा स्थायी हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077