Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं : दीपकराज गिरी

    अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं : दीपकराज गिरी

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कलाकार दीपकराज गिरीले संसद विघटनलाई लिएर चिन्ता नगर्न अनुरोध गरेका छन् ।

    उनले सामाजिक सञ्जाल मार्फत माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार भएकाले तुहिएकोमा चिन्ता नगर्न अनुरोध गरेका हुन् । साथै उनले अप्राकृतिक कुरा स्थायी हुँदैन पनि बताएका छन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं, किनकि अप्राकृतिक कुरा स्थायी हुँदैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार